Logo

२०८३, श्रावण २७गते


images
images

एसेज सिरिज

एसेज सिरिजमा अस्ट्रेलियाको लगातार तेस्रो जित

एसेज सिरिजमा अस्ट्रेलियाको लगातार तेस्रो जित

images
  • एसेज सिरिजमा अस्ट्रेलियाको लगातार तेस्रो जित
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एसेज सिरिजमा लगातार तेस्रो जित हासिल गरेको छ ।

    images
    images
    images

    आइतवार बिहान तेस्रो टेस्टको पाँचौ दिन अस्ट्रेलियाले इङल्याण्डलाई ८२ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको ४३५ रनको लक्ष्य पछाएको इङल्याण्ड ३५२ रन बनाएर अलआउट भएको थियो ।

    images
    images
    images

    यसअघि अस्ट्रेलियाले पहिलो इनिंगमा ३७१ र दोस्रो इनिंगमा ३४९ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले पहिलो इनिंगमा २८६ रन बनाएको थियो ।

    images
    images
    images

    यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिज ३-० ले जितेर सिरिज आफ्नो नाममा गरेको छ । अब सिरिजको चौथो खेल डिसेम्बर २६ मा मेलबर्नमा हुने छ । यस टेस्टलाई बक्सिङ डे टेस्ट पनि भनिन्छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।