Logo

२०८३, आश्विन १९गते


images
images

समाचार

भारतको आसाममा रेलको ठक्करबाट ८ हात्ती मरे

भारतको आसाममा रेलको ठक्करबाट ८ हात्ती मरे

images
  • भारतको आसाममा रेलको ठक्करबाट ८ हात्ती मरे
    images
    images

    काठमाडौँ । भारतको आसामको होजाई जिल्लामा रेलको ठक्करबाट ८ हात्तीको मृत्यु भएको छ ।

    images
    images
    images

    दुर्घटनामा रेलका पाँचवटा डिब्बा पटरीबाट खसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुर्घटनामा कुनै पनि यात्रु घाइते नभएको बताइएको छ । यद्यपि, रेलले ठक्कर दिँदा आठ हात्ती मरेका छन् भने एक घाइते भएको छ । 

    images
    images
    images

    उत्तरपूर्वी सीमान्त रेलवेका प्रवक्ताले घटनामा पाँचवटा डिब्बा र रेलको इन्जिन पटरीबाट खसेको बताए, यद्यपि कुनै पनि यात्रु घाइते नभएको बताए । रेलवे प्रवक्ताले नयाँ दिल्ली जाने रेल दुर्घटना गएराती २: १७ बजे भएको बताए ।

    images
    images
    images

    साइरङ-नयाँ दिल्ली राजधानी एक्सप्रेसले मिजोरमको साइराङ (ऐजवल नजिक) आनन्द विहार टर्मिनल (दिल्ली) लाई जोड्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हात्ती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।