Logo

२०८३, आश्विन ९गते


images
images

माओत्से गुरुङको निर्देशनमा बन्न लागेको फिल्म 'पेन्सन पट्टा' को छायांकन सुरु

माओत्से गुरुङको निर्देशनमा बन्न लागेको फिल्म 'पेन्सन पट्टा' को छायांकन सुरु

images
  • माओत्से गुरुङको निर्देशनमा बन्न लागेको फिल्म 'पेन्सन पट्टा' को छायांकन सुरु
    images
    images

    काठमाडौँ । अभिनेता माओत्से गुरुङको निर्देशनमा बन्न लागेको 'पेन्सन पट्टा' को छायांकन सुरु गरिएको छ । 

    images
    images
    images

    बिहीबार कास्की जिल्लाको ताङतिङ गाउँमा शुभ मुहूर्त गरेपछि फिल्मका मुख्य दुई कलाकार पशुपति राई र गौमाया गुरुङले पहिलो सट दिएर छायांकनको शुरु गरिएको हो ।

    images
    images
    images

     फिल्मको सोही गाउँमा ३५ दिनसम्म छायांकन हुने निर्माण पक्षले जानकारी दिएको छ । 

    images
    images
    images

    निर्देशक गुरुङ स्वयंको लेखन रहेको यस फिल्ममा पशुपति र गौमायासहित दयाहाङ राई, सुनिल थापा, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, यासिली राई लगायतको अभिनय रहनेछ ।  माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (बेलायत) र सपना गुरुङ निर्मातामा छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पेन्सन पट्टा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।