Logo

२०८३, श्रावण २७गते


images
images

महाधिवेशन तयारी

कालिकोटबाट काँग्रेस युवा नेता भूपेन्द्रजंग शाहीसहित तीन जना सिफारिस

कालिकोटबाट काँग्रेस युवा नेता भूपेन्द्रजंग शाहीसहित तीन जना सिफारिस

images
  • कालिकोटबाट काँग्रेस युवा नेता भूपेन्द्रजंग शाहीसहित तीन जना सिफारिस
    images
    images

    कालिकोट । नेपाली काँग्रेस कालिकोटले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेता भूपेन्द्रजंग शाहीसहित ३ जनाको नाम सिफारिस गरिएको छ । 

    images
    images
    images

    जिल्ला कार्यसम्पादन समितिको बैठकबाट शाहीसहित तीन जनाको नाम सिफारिस गरिएको हो ।' प्रतिनिधिसभा प्रत्यक्षतर्फ भूपेन्द्रजंग शाही, पार्टी सभापति अम्बबहादुर शाही र  महिला नेता सीता रावल छन् ।

    images
    images
    images

    यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ कालीबहादुर सहकारी (खस-आर्य), सुशीला शाही बम (महिला) र मनबहादुर नेपाली (दलित) सिफारिस गरिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।