Logo

२०८३, श्रावण २७गते


images
images

एनपीएल

एनपीएलको 'स्पिरिट अफ क्रिकेट' अवार्ड काठमाडौँ गोर्खाजलाई प्रदान

एनपीएलको 'स्पिरिट अफ क्रिकेट' अवार्ड काठमाडौँ गोर्खाजलाई प्रदान

images
  • एनपीएलको 'स्पिरिट अफ क्रिकेट' अवार्ड काठमाडौँ गोर्खाजलाई प्रदान
    images
    images

    काठमाडौँ । यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) मा स्पिरिट अफ क्रिकेट अवार्ड काठमाडौँ गोर्खाजले जितेको छ ।

    images
    images
    images

    शनिबार  काठमाडौँ गोर्खाजलाई  नेपाल क्रिकेट संघ (क्यान) र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को पहलमा नेपाल प्रिमियर लिग (एनपीएल) टिमका लागि शुरु गरिएको 'स्पिरिट अफ क्रिकेट' अवार्ड प्रदान गरिएको हो । 

    images
    images
    images

    क्यान र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले यस बर्षदेखि नेपाल प्रिमियर लिग (एनपीएल) मा स्पिरिट अफ क्रिकेट अवार्ड सुरु गर्ने यसअघि घोषणा गरेका थिए ।

    images
    images
    images

    काठमाडौँ गोर्खाज यस प्रतियोगितामा प्लेअफमा पुगेको थियो । काठमाडौँ इलिमिनेटर खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । 

    यो सम्मान निष्पक्षता, सम्मान र खेलको वास्तविक सारलाई उत्कृष्ट उदाहरण दिने फ्रान्चाइजीलाई प्रदान गरिने बताइएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।