Logo

२०८३, कार्तिक २५गते


images
images

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

images
  • पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु
    images

    पाल्पा । पाल्पाको निस्दी गाउँपालिकास्थित निस्दी ४ मित्यालमा जिप दुर्घटना हुँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको छ ।

    पाल्पा प्रहरीका अनुसार पाल्पाको मित्यालदेखि नवलपुर जिल्लाको लागि छुटेको लु १ ज ३९०८ नम्बर को फोर्स जिप झन्डै ६ सय मिटर तला खोल्सामा खसेको हो ।

    जीपमा रहेका पाँच जना घाइतेको उद्धार गरि रामपुर अस्पताल पठाइएको छ । घाइतेको स्थानीय र मित्याल प्रहरी चौकीबाट खटिएको टोलीले उद्धार जारी राखेका छन ।

    दुर्घटना भएको स्थल आग्लो भिर भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म मृतकको सनाखत हुन नसकेको प्रहरीको भनाई छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।