Logo

२०८३, आश्विन ९गते


images
images

नेपाली फिल्म ‘एक्लो’ अध्याय १ को ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘एक्लो’ अध्याय १ को ट्रेलर सार्वजनिक

images
  • नेपाली फिल्म ‘एक्लो’ अध्याय १ को ट्रेलर सार्वजनिक
    images
    images

    काठमाडौं । प्रदीप खड्का स्टारर नेपाली फिल्म ‘एक्लो’ अध्याय १ को ट्रेलर सार्वजनिक गरिएको छ । 

    images
    images
    images

    यसलाई साइन्स फिक्सनको कथामा बनेको पहिलो नेपाली फिल्म भन्न सकिन्छ । फिल्मको ट्रेलरबाट फिल्मको कथावस्तु अनुमान गर्न सकिन्छ । यो फिल्म नेपालका हलहरुमा आगामी १७ पुस अर्थात जनवरी १ मा अंग्रेजी नयाँ बर्षको अवसरमा रिलिज गर्न लागिएको छ ।

    images
    images
    images

    फिल्ममा प्रदीपसहित बेलायती अभिनेता जेमी बेकन, विजय लामा, कविता नेपाली, सुनिल थापा बेनिशा हमाल, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, दीया पुन, सुनिल थापा, दिनेश डीसीलगायतको अभिनय रहेको छ । प्रदीप शाहीले निर्देशन गरेका फिल्म शाई प्रोडक्सन्स नेपालको ब्यानरमा निर्माण भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।