Logo

२०८३, श्रावण २७गते


images
images

मधेश प्रदेश

मधेशमा कांग्रेसका यादवले पेश गरे मुख्यमन्त्रीमा दाबि : ६ दलका ७७ सांसदको समर्थन

मधेशमा कांग्रेसका यादवले पेश गरे मुख्यमन्त्रीमा दाबि : ६ दलका ७७ सांसदको समर्थन

images
  • मधेशमा कांग्रेसका यादवले पेश गरे मुख्यमन्त्रीमा दाबि : ६ दलका ७७ सांसदको समर्थन
    images
    images

    नकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादवले दाबि पेश गरेका छन् ।

    images
    images
    images

    शुक्रवार ६ राजनीतिक दलका ७७ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । 

    images
    images
    images

    यादवलाई नेपाली कांग्रेसका २२ जना, जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेका छन् ।

    images
    images
    images

    बुधवार विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएपछि प्रदेस प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रवार ५ बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न आव्हान गरेका थिए ।

    प्रदेश प्रमुख लाभले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।