Logo

२०८३, आश्विन ९गते


images
images

ग्याष्ट्रो सेन्टरद्वारा स्थापना दिवसमा रक्तदान : ५० पिन्ट रगत संकलन

ग्याष्ट्रो सेन्टरद्वारा स्थापना दिवसमा रक्तदान : ५० पिन्ट रगत संकलन

images
  • ग्याष्ट्रो सेन्टरद्वारा स्थापना दिवसमा रक्तदान : ५० पिन्ट रगत संकलन
    images
    images

    बुटवल । ग्याष्ट्रो सेन्टर प्रा.लि. बुटवलले आफ्नो स्थापनाको तेस्रो वर्ष प्रवेशको अवसरमा रक्तदान गरेको छ। रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ५० जनाभन्दा बढीले रगत दिएका छन्।

    images
    images
    images

    कार्यक्रमका क्रममा सहभागितालाई धन्यवाद दिँदै आयोजक संस्थाका प्रतिनिधिहरूले समुदायलाई स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वमार्फत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संस्थाले आगामी दिनमा पनि स्वास्थ्य सचेतना, रक्तदान तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमहरू निरन्तर चलाउने जनाएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।