Logo

२०८३, श्रावण २७गते


images
images

काँग्रेसमा सहमति

पुसमै नियमित महाधिवेशन गर्ने काँग्रेसको निर्णय

पुसमै नियमित महाधिवेशन गर्ने काँग्रेसको निर्णय

images
  • पुसमै नियमित महाधिवेशन गर्ने काँग्रेसको निर्णय
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसले पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    सोमबार बसेको केन्द्रिय समितिको बैठकले पार्टीको १५औ महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महत्तले जानकारी दिएका छन् ।

    images
    images
    images

    मङ्सिर २० गतेसम्म नयाँ क्रियाशील सदस्य वितरण गरिसक्ने र पुस ८ गते भित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको काम सक्ने र पुस १४ गते क्रियाशीलको सूची केन्द्रीय कार्यालयमा बुझाउने मिति तय भएको प्रवक्ता महत्तले जानकारी दिए ।

    images
    images
    images

    महाधिवेशन बारेको विवादका कारण असोज २८ देखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठक पटक पटक बैठक सरिरहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।