Logo

२०८३, श्रावण २७गते


images
images

काँग्रेस किचलो

फेरी सर्यो काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक

फेरी सर्यो काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक

images
  • फेरी सर्यो काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरी सरेको छ ।

    images
    images
    images

    आइतबार दिउसो २ बजे बस्ने भनिएको केन्द्रीय समितिको बैठक अब सोमबारसम्मका लागि सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    images
    images
    images

    महाधिवेशन बारेको विवादका कारण असोज २८ देखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठक अहिलेसम्म अनिर्णित रहेको छ र पटक पटक बैठक सरिरहेको छ । 

    images
    images
    images

    हाल सभापति शेरबहादुर देउवाले आफ्नो सक्रियता बढाएपछि सहमति उन्मुख रहेको भनिएपनि फेरी बैठक सारिएको छ । बैठक सोमबार दिउसो २ बजे बस्ने गरि सारिएको पौडेलले जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।