Logo

२०८३, श्रावण २७गते


images
images

कांग्रेस किचलो

नेपाली कांग्रेसमा महाधिवेशन बारेको विवाद कायमै : केन्द्रीय समिति बैठक फेरी सर्यो

नेपाली कांग्रेसमा महाधिवेशन बारेको विवाद कायमै : केन्द्रीय समिति बैठक फेरी सर्यो

images
  • नेपाली कांग्रेसमा महाधिवेशन बारेको विवाद कायमै : केन्द्रीय समिति बैठक फेरी सर्यो
    images
    images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक एक दिन सरेको जानकारी दिएका हुन् । 

    images
    images
    images

    आज बिहीबार २ बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अब शुक्रबार २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने पौडेलले जानकारी दिएका छन् । 

    images
    images
    images

    यसअघि गत शनिबार बसेको बैठकले फागुन २१ गते हुने निर्वाचनमा भाग लिने निर्णय गरेपनि महाधिवेशन बारेको विवाद कायम रहेको छ ।

    images
    images
    images

    संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्ने धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।