Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा सामान्य वृद्धि : ५ अर्ब ८२ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि : ५ अर्ब ८२ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि : ५ अर्ब ८२ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । मंगलवार नेप्से ५.३२ अंकले बढेर २५५५. ९९ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३१९ कम्पनिका एक करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर ५ अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ मा कारोबार भएको थियो ।

    images
    images
    images

    आज विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

    images
    images
    images

    आज झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज जोशी हाइड्रोको शेयर ४.९६ प्रतिशतले घटेको छ । 

    त्यस्तै आज सबै भन्दा बढी बन्दीपुर केबलकारको २६ करोड ९९ लाखको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको २४ करोड ४ लाख बराबर कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।