Logo

२०८३, आश्विन ९गते


images
images

हास्यकलाकार सुमन कोइरालाले अमेरीका बस्ने गौलीसँग लगनगाँठो कसे

हास्यकलाकार सुमन कोइरालाले अमेरीका बस्ने गौलीसँग लगनगाँठो कसे

images
  • हास्यकलाकार सुमन कोइरालाले अमेरीका बस्ने गौलीसँग लगनगाँठो कसे
    images
    images

    काठमाडौं । हास्यकलाकार सुमन कोइरालाले तनहुँकी शोभा गौलीसँग लगनगाँठो कसेका छन् । आज मध्य बानेश्वरमा बेहुला, बेहुलीका घरपरिवार र नजिकका साथीभाइ बीच कोइरालाले विवाह गरेका हुन् ।

    images
    images
    images

    कोइराला निकट स्रोतका अनुसार गौली र कोइराला दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । अमेरीका बस्ने गौली नेपाल आउजाउ गरिरहन्थिन् । यही क्रममा उनीहरुबीच प्रेम सम्बन्ध स्थापित भएको थियो । अहिले विवाह गरेर प्रेम सम्बन्धलाई दुवैले पूर्णता दिएका छन् ।

    images
    images
    images

    इटहरीका कोइराला कमेडी च्याम्पियनमा दले दाइ नामक पात्रका कारण चर्चित बनेका थिए ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।