Logo

२०८३, श्रावण २७गते


images
images

मुद्धा

कपिलवस्तुमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्धा दायर

कपिलवस्तुमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्धा दायर

images
  • कपिलवस्तुमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुको विश्वमैत्री आधारभूत विद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारू र प्रधानाध्यापक विश्वम्भर रैदासविरुद्ध मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    कपिलवस्तु नगरपालिका- ८ मा अवस्थित विद्यालयको छात्रवृति शिर्षकको रकम, दिवा खाजाको रकम, पाठ्यपुस्तक शिर्षकको रकम र सामाजिक सुरक्षा वापतको रकम गरि कुल ४ लाख ४३ हजार ४३० हिनामाना गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको अख्तियारले जानकारी दिएको छ ।

    images
    images
    images

    अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारू र प्रधानाध्यापक विश्वम्भर रैदासविरुद्ध सोहि रकम बराबरको बिगो कायम गरि कानुन अनुसार सजायको माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कपिलवस्तु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।