Logo

२०८३, श्रावण २७गते


images
images

गणेशमान सिंहको १११ औँ जन्मजयन्ती मनाइयो

गणेशमान सिंहको १११ औँ जन्मजयन्ती मनाइयो

images
  • गणेशमान सिंहको १११ औँ जन्मजयन्ती मनाइयो
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको १११ओैं जन्मजयन्ती आज मनाइएको छ । सोमबार बिहान शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व. गणेशमान सिंहको १११औँ जन्मजयन्ती विशेष कार्यक्रम आयोजना गरेर मनाइएको छ ।

    images
    images
    images

    आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनका छोरा तथा काँग्रेस नेता प्रकाशमान सिंहले कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्ने बताए । साथै उनले काँग्रेसमा देखिएको महाधिवेशन बारेको विवाद बारे बोल्दै नियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नभएको बताएका छन् । 

    images
    images
    images

    कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र स्थानीयले गणेशमानको लोकतान्त्रिक योगदानको स्मरण गर्दै उनको सालिकमा माल्याार्पण गरेका थिए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।