Logo

२०८३, श्रावण २७गते


images
images

मधेश राजनीति

मधेशमा अ-राजनीति भयो, संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय : महामन्त्री शर्मा

मधेशमा अ-राजनीति भयो, संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय : महामन्त्री शर्मा

images
  • मधेशमा अ-राजनीति भयो, संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय : महामन्त्री शर्मा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा अ-राजनीति भएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    मधेश प्रदेशमा प्रदेश प्रमुखले एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री बनाएर सिन्धुलीको होटलमा शपथ गराएपछि महामन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् । 

    images
    images
    images

    उनले नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय भएको बताएका छन् । उनले भने- 'मधेस प्रदेशमा भएको `अ-राजनीति´ दु:खद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ । १६८(२) को सरकार बन्ने सम्भावना छँदै, मंचन भएको `प्रहसनलाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ ।'

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश
  • # संघीयता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।