Logo

२०८३, श्रावण २७गते


images
images

गृहप्रति जेनजीको चासो

सुदन गुरुङको गृहमन्त्रीलाई प्रश्न : तपाइँ ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

सुदन गुरुङको गृहमन्त्रीलाई प्रश्न : तपाइँ ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

images
  • सुदन गुरुङको गृहमन्त्रीलाई प्रश्न : तपाइँ ओली सरकारकै पारामा ढल्किनु भएको हो ?
    images
    images

    काठमाडौँ । जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई ओली सरकारकै पारामा ढल्किएको आरोप लागाएका छन् । सामाजिक सञ्जालमा लेख्दै सुदनले निकोलस भुसाललाई पक्राउ गरेको विषयमा गृहमन्त्री अर्याललाई यस्तो आरोप लगाएका हुन् ।   

    images
    images
    images

    सुदनले निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? भन्दै निकोलस मात्र किन पक्राउ परे ? भन्ने प्रश्न गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्: 

    images
    images
    images

    निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने  ओली सरकारकै पारामा ढल्किनु भएको हो ? बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो । लाग्छ, आन्दोलन हार्दैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुदन गुरुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।