Logo

२०८३, श्रावण २७गते


images
images

उद्यम कर्जा

स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान

स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान

images
  • स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान
    images
    images

    काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । 

    images
    images
    images

    औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदन आह्वान गरेको हो ।

    images
    images
    images

    स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीले कार्यविधिको दफा ४ अनुसार योग्यता पुरा गरेको हुनुपर्ने जनाएको छ । 

    images
    images
    images

    आवेदकहरू सम्बन्धित क्षेत्रहरूमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका हुनुपर्ने व्यवस्था गरिएको छ । इच्छुक उद्यमीहरूले २१ दिनभित्र परियोजना प्रस्ताव पेस गरिसक्नुपर्ने जनाइएको छ ।

    परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उद्यम कर्जा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।