Logo

२०८३, आश्विन १०गते


images
images

प्रतिनिधि सभा निर्वाचन

शिक्षामन्त्री महावीर पुनले पहिलो पटक दर्ता गरे मतदाता नामावलीमा आफ्नो नाम

शिक्षामन्त्री महावीर पुनले पहिलो पटक दर्ता गरे मतदाता नामावलीमा आफ्नो नाम

images
  • शिक्षामन्त्री महावीर पुनले पहिलो पटक दर्ता गरे मतदाता नामावलीमा आफ्नो नाम
    images
    images

    काठमाडौँ । शिक्षा मन्त्री महावीर पुनले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । मन्त्री पुनले नयाँ बानेश्वर पुगेर चुनावमा भोट दिन पहिलो पटक नाम दर्ता गराएका हुन् ।

    images
    images
    images

    साथै पुनले जेनजी पुस्ताका सम्पूर्ण भाई बहिनीहरुलाई अल्छी नगरिकन फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि नाम दर्ता गर्न अनुरोध पनि गरेका छन् ।

    images
    images
    images

    पुनले भनेका छन्:आहा ! आम चुनावमा भोट दिनको लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर नाम दर्ता गरियो । १८ बर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाई बहिनीहरुलाई अल्छी नगरिकन फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु ।

    images
    images
    images

    अब आउने सरकार जेनजी पुस्ताको बन्नु पर्छ । भगवान कसम बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुइ सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन। यो कुरा समयान्तरमा ध्रुव सत्य सबित भैसक्यो । लौ त भाई बहिनीहरु भोटर लिस्टमा नाम लेखाउन गैहाल त ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।