Logo

२०८३, श्रावण २७गते


images
images

महाधिवेशन किचलो

महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेश गर्दै, काउन्ट दिने तयारीमा संस्थापन

महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेश गर्दै, काउन्ट दिने तयारीमा संस्थापन

images
  • महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेश गर्दै, काउन्ट दिने तयारीमा संस्थापन
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन गर्ने विषयमा बढेको विवाद जारी रहेको समयमा आज केन्द्रीय समितिको बैठक बस्दैछ । विवादकै बीचमा आज दिउँसो १ बजेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले १५औं महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेका छन् ।

    images
    images
    images

    महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेपछि संस्थापन पक्षले पनि उनलाई काउन्टर दिने गरि कार्यतालिका पेश गर्ने बताइएको छ । महाधिवेशन गर्ने विषयमा संस्थापन पक्ष र इतर पक्षबीच विवाद हुदा यसअघि शुक्रबार र आइतबार बैठक नबसी स्थगित भएको बैठक आज बस्न लागेको हो ।

    images
    images
    images

    यसबीचमा भएका विभिन्न छलफलमा संस्थापन पक्षले फागुन २१ को निर्वाचन पछि महाधिवेशन गर्ने अडान लिएका छन् भने महामन्त्रीद्वयसहित इतर पक्षले सकेसम्म छिटो महाधिवेशन गर्नुपर्ने बताउदै आएको छ । कांग्रेसको अहिलेको केन्द्रीय समितिको पदावधि मङ्सिर महिना भित्र सकिदैछ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।