Logo

२०८३, श्रावण २७गते


images
images

सी जिनपिङले दिएको उपहारको फोनमा कोरियाली राष्ट्रपतिले दिए भाइरस जाच्न आदेश

सी जिनपिङले दिएको उपहारको फोनमा कोरियाली राष्ट्रपतिले दिए भाइरस जाच्न आदेश

images
  • सी जिनपिङले दिएको उपहारको फोनमा कोरियाली राष्ट्रपतिले दिए भाइरस जाच्न आदेश
    images
    images

    काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्योङले दक्षिण कोरियाको ग्योङजुमा भेटघाट गरे । भेटघाटको क्रममा सी जिनपिङले ली र उनकी श्रीमतीलाई दुईवटा शाओमी मोबाइल फोन उपहार दिए ।

    images
    images
    images

    उपहार स्वीकार गर्दा, राष्ट्रपति म्योङले सुरक्षा कर्मचारीहरूलाई कोरियाली भाषामा भने, 'यसमा कुनै भाइरस छ कि छैन भनेर पहिले राम्ररी जाँच गर्नुहोस् ।' 

    images
    images
    images

    वास्तवमा, राष्ट्रपति लीले बिर्सए कि त्यहाँ एक स्वचालित अनुवादक जडान गरिएको छ, जसले उनले भनेका कुराहरू तुरुन्तै चिनियाँ भाषामा अनुवाद गर्नेछ ।

    images
    images
    images

    जब स्वचालित अनुवादकले यसलाई चिनियाँ भाषामा अनुवाद गरे, चिनियाँ राष्ट्रपति सी जिनपिङ हाँसे । उनले भने, 'यदि तपाईं चाहनुहुन्छ भने, यसमा ब्याकडोर छ कि छैन भनेर जाँच गर्न सक्नुहुन्छ ।'

    ब्याकडोर भनेको सफ्टवेयर हो जसले उपकरणलाई निगरानी गर्न अनुमति दिन्छ । दुवै नेताहरू ठूलो स्वरमा हाँसे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सी जिनपिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।