Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

भारतको तेलङ्गनामा बस र ट्रक ठोक्किँदा १९ जनाको मृत्यु

भारतको तेलङ्गनामा बस र ट्रक ठोक्किँदा १९ जनाको मृत्यु

images
  • भारतको तेलङ्गनामा बस र ट्रक ठोक्किँदा १९ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको तेलङ्गनाको रंगारेड्डीमा बस र ट्रकबीचको ठोक्किँदा १९ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    सोमवार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेट नजिकै दुर्घटना भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार, तेलङ्गना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बस र ट्रकबीच ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

    images
    images
    images

    तेलङ्गनाका मुख्यमन्त्री रेवन्त रेड्डीले सडक दुर्घटनाप्रति दुख व्यक्त गर्दै आवश्यक राहत कार्य सुरु गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तेलङ्गना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।