Logo

२०८३, श्रावण २७गते


images
images

काँग्रेस किचलो

काँग्रेसमा महाधिवेशन विवाद : केन्द्रीय कार्यालयमा तालाबन्दी

काँग्रेसमा महाधिवेशन विवाद : केन्द्रीय कार्यालयमा तालाबन्दी

images
  • काँग्रेसमा महाधिवेशन विवाद : केन्द्रीय कार्यालयमा तालाबन्दी
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । ४० वर्षमुनीका युवाहरुको कांग्रेस सुधार अभियानले सानेपास्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दा तालाबन्दी गरेको हो ।

    images
    images
    images

    अभियानले पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमै तालाबन्दी गरेको छ । उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग राखेका छन् ।

    images
    images
    images

    साथै अभियानमा सहभागी युवाहरुले केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन गर्ने निर्णय नगरेमा नेताहरुलाई घेराउ गर्ने चेतावनी पनि दिएका छन् ।

    images
    images
    images

    महाधिवेशन बारे विवाद हुदा कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।

    विवाद मिलाउन भन्दै शनिबार र आइतबार बिहान गरिएका बैठकमा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।