Logo

२०८३, श्रावण २७गते


images
images

मेक्सिकोमा स्टोरमा आगलागी, २३ जनाको मृत्यु

मेक्सिकोमा स्टोरमा आगलागी, २३ जनाको मृत्यु

images
  • मेक्सिकोमा स्टोरमा आगलागी, २३ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । मेक्सिकोको उत्तरपश्चिमी राज्य सोनोराको राजधानी हर्मोसिलोमा रहेको एक स्टोरमा भएको ठूलो आगलागी र विस्फोटमा धेरै बालबालिकासहित कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    उक्त आगलागीमा १२ जना गम्भीर घाइते भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । यो घटना शहरको डाउनटाउन क्षेत्रमा रहेको भाल्डोज स्टोरमा भएको हो ।

    images
    images
    images

    सोनोराका गभर्नर अल्फोन्सो दुराजोले सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा घटनाको पुष्टि गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

    images
    images
    images

    मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले यस भयानक दुर्घटनामा प्रियजन गुमाउने सबै परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेक्सिको
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।