Logo

२०८३, आश्विन ९गते


images
images

ला लिगामा रियल म्याड्रिडको अर्को जित

ला लिगामा रियल म्याड्रिडको अर्को जित

images
  • ला लिगामा रियल म्याड्रिडको अर्को जित
    images
    images

    काठमाडौँ । रियल म्याड्रिडले ला लिगा अन्तर्गतको खेलमा भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भलेन्सियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने जुड बेलिङघम र अल्भारो कारेरासले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यस खेलमा भिनिसियस जुनियरले पेनाल्टी मिस गरेका थिए ।यो जितपछि रियल म्याड्रिडको ला लिगामा ११ खेलमा ३० अंक भएको छ र शिर्ष स्थानमा रहको छ ।

    images
    images
    images

    त्यसैगरी भलेन्सियाको ११ खेलमा केवल ९ अंक रहेको छ र लिगमा १८औं स्थानमा झरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रियल म्याड्रिड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।