Logo

२०८३, श्रावण २७गते


images
images

केरवानी उद्घार स्वावलम्वन विकास बचत सहकारीको अधिवेशन सम्पन्न

केरवानी उद्घार स्वावलम्वन विकास बचत सहकारीको अधिवेशन सम्पन्न

images
  • केरवानी उद्घार स्वावलम्वन विकास बचत सहकारीको अधिवेशन सम्पन्न
    images
    images

    देवदह । केरवानी उद्घार स्वावलम्वन विकास बचत तथा ऋण  सहकारी संस्था लिमिटेड को २१ औं बार्षिक साधारण सभा तथा १० औं अधिवेशन सम्पन्न भएकोे छ ।

    images
    images
    images

    कार्यक्रममा सहकारीको मालखादलाई उचित कारोबार गरेबापत  सुनिल बनिया, टोप बहादुर श्रेष्ठ  लगायत २० वटा समूहमध्य उत्कृष्ट हुने तीन समुहलाई सम्मान गरिएको छ  । समुह नं. ४ का अध्यक्ष बिना श्रेष्ठ, समुह १४ का कुल बहादुर रुचाल र समुह २० का शेर बहादुर केवट लगायत छन् ।

    images
    images
    images


    देवदह नगरपालिक  वडा नं. १ का अध्यक्ष  रमेश भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धर्मगत पाण्डे, बाबुराम पंगेनी, केदरनाथ काफ्ले, आफन्त सकोसका कुल प्रसाद पाण्डे, पल्लवी बचत तथा ऋण सहकारी संस्थाका प्रमोद खनाल
    कर्मशिल सहाकरी सकोसका तमु कुमारी सारु, वरिपिपल कृषि सहकारी संस्थाका तेजलाल डुम्रे,   सरस्वती माविका प्रअ पदम बहादुर राना, भबिस्य निर्माण मा. बि. प्र.अ. गोबिन्द भुसाल लगायतको आतिथ्यता रहेको थियो ।

    images
    images
    images


    अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सबै समिती, उपसमिति विघटन गरि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाउन बिष्णु प्रसाद पाण्डेको नेतृत्वमा निर्वाचन मण्डल गठन गरिएको सहकारीका व्यवस्थापक रामबहादुर पराजुलीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।