Logo

२०८३, श्रावण २७गते


images
images

नेप्से

नेप्से ३४.२२ अंकले बढ्यो : ७ अर्ब ५१ करोडको कारोबार

नेप्से ३४.२२ अंकले बढ्यो : ७ अर्ब ५१ करोडको कारोबार

images
  • नेप्से ३४.२२ अंकले बढ्यो : ७ अर्ब ५१ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से आज बढेको छ । विहिवार नेप्से ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३१९ कम्पनिका २ करोड ६० लाख १० हजार ७१८ कित्ता शेयर ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुपर मादी हाइड्रोको शेयरमा ९.५४ प्रतिशतले बढेको छ । त्यसैगरी आज एनआइबिएल स्टेबल फण्डको शेयर ५.७० प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी हिमालयन बैंकको प्रमोटर शेयरको एक अर्ब ६६ करोड ५० बराबरको कारोबार भएको छ भने राढ़ी विद्युत कम्पनिको ३७ करोड ६० लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।