Logo

२०८३, आश्विन ९गते


images
images

विश्वकप लिग-२

युएईविरुद्ध कप्तान रोहित पौडेलको शतक

युएईविरुद्ध कप्तान रोहित पौडेलको शतक

images
  • युएईविरुद्ध कप्तान रोहित पौडेलको शतक
    images
    images

    काठमाडौँ । कप्तान रोहित पौडेलले युएईविरुद्ध शतक प्रहार गरेका छन् । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस जितेर नेपालले पहिला ब्याटिंग गर्ने क्रममा रोहितले शतक पुरा गरेका हुन् ।

    images
    images
    images

     रोहितले १२६ बल खेल्दै आफ्नो शतक पुरा गरेका छन् । उनको एकदिवसीय क्रिकेटमा यो दोस्रो शतक हो । यो समाचार तयार गरुन्जेल नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईसीसी विश्वकप लिग-२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।