Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना : पैदलयात्रुको मृत्यु, पाँच जना घाइते

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना : पैदलयात्रुको मृत्यु, पाँच जना घाइते

images
  • कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना : पैदलयात्रुको मृत्यु, पाँच जना घाइते
    images
    images

    बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासामा बस दुर्घटना भएको छ ।

    images
    images
    images

    पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बनकसबासामा राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ८५०६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    दुर्घटनामा बसले एक पैदलयात्रीलाई ठक्कर दिएको र पैदलयात्रीलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा बसका ५ यात्रू घाइते भएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।