Logo

२०८३, श्रावण २७गते


images
images

नेप्से

नेप्सेमा सामान्य गिरावट : ५ अर्ब ४५ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट : ५ अर्ब ४५ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य गिरावट : ५ अर्ब ४५ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से आज सामान्य घटेको छ । बुधवार नेप्से ५.१७ अंकले घटेर २५६६. १६ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२१ कम्पनिका एक करोड १५ लाख १ हजार २८४ कित्ता शेयर ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ मा कारोबार भएको थियो । आज होटल, हाइड्रो, माइक्रो फाइनान्स र ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर मुल्य घटेका छन् ।

    images
    images
    images

    आज खानि खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्तको शेयरमा ९.९८ प्रतिशतले बढेको छ । त्यसैगरी आज ज्योति विकास बैंकको बन्डको शेयर ५.६६ प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २३ करोड ६५ बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २३ करोड १९ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।