Logo

२०८३, आश्विन ९गते


images
images

फिल्म ‘हिमालयन गोल्ड' बन्ने, कर्मा र परिक्षा प्रमुख भूमिकामा

फिल्म ‘हिमालयन गोल्ड' बन्ने, कर्मा र परिक्षा प्रमुख भूमिकामा

images
  • फिल्म ‘हिमालयन गोल्ड' बन्ने, कर्मा र परिक्षा प्रमुख भूमिकामा
    images
    images

    काठमाडौँ । धिरज राजवंशीको लेखन तथा निर्देशनमा फिल्म ‘हिमालयन गोल्ड’ बन्ने भएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म निर्माणको घोषणा गरिएको छ ।

    images
    images
    images

    आगामी मंसिरदेखि छायांकन सुरू हुने यो फिल्म हिमाली क्षेत्रको कथामा बन्न लागेको हो । छायाँलय फिल्म्स र ह्वाइट एलिफन्ट मोशन पिक्चरको सहकार्यमा निर्माण हुने फिल्ममा कर्मा, सुनील थापा, मेनुका प्रधान, परिक्षा लिम्बू, साजन थापा मगर, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल लगायतको अभिनय रहनेछ ।

    images
    images
    images

    फिल्मले जीवन संघर्ष, साहस र आशाको कथा प्रस्तुत गर्ने जनाइएको छ । यो फिल्मलाई नेपाली मुलका भारतीय छायाँकार वशिष्ठ प्रधानले खिच्नेछन् । उनीसँग ‘कलंक’, ‘लस्ट स्टोरीज २’, ‘सस्पेक्ट’, ‘अद्भुत’ जस्ता फिल्ममा सहायक छायाँकारको रूपमा काम गरेको अनुभव छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली चलचित्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।