Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्से ६२.२९ अंकले बढ्यो, ४ अर्ब ५७ करोडको कारोबार

नेप्से ६२.२९ अंकले बढ्यो, ४ अर्ब ५७ करोडको कारोबार

images
  • नेप्से ६२.२९ अंकले बढ्यो, ४ अर्ब ५७ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । मंगलबार नेप्से ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३१४ कम्पनिका ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ मा कारोबार भएको थियो । आज ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज न्यादी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बुटवल पावरको शेयरमा ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी आज हिमालयन पावरको शेयर ६.३६  प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी हिमालयन पावरको २४ करोड ९४ लाख बराबरको कारोबार भएको छ भने युनियन हाइड्रोको २३ करोड २२ बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।