Logo

२०८३, कार्तिक २५गते


images
images

मौसम

मौसम परिवर्तनसँगै काठमाडौँमा प्रदुषण पनि बढ्यो

मौसम परिवर्तनसँगै काठमाडौँमा प्रदुषण पनि बढ्यो

images
  • मौसम परिवर्तनसँगै काठमाडौँमा प्रदुषण पनि बढ्यो
    images

    काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको एका एक परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । मंगलवारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायू प्रदूषण बढेको हो ।

    images
    images
    images

    वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको तेस्रो शहर रहेको छ ।

    images
    images
    images

    अहिले (मंगलवार बिहान सवा ११ बजे) काठमाडौँको एयर क्वालिटी इन्डेक्स १६८ रहेको छ । जसलाई अस्वस्थ मानिन्छ । काठमाडौँ भन्दा बढी वायुको स्तर पाकिस्तानको लाहोरको २६० र भारतको दिल्लीको २६८ रहेको छ ।  

    images
    images

    वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।