Logo

२०८३, आश्विन ९गते


images
images

रियल बेटिसमाथि एटलेटिको म्याड्रिडको सहज जित

रियल बेटिसमाथि एटलेटिको म्याड्रिडको सहज जित

images
  • रियल बेटिसमाथि एटलेटिको म्याड्रिडको सहज जित
    images
    images

    काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले रियल बेटिसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    एटलेटिको म्याड्रिडको जितमा गिउलियानो सिमोने र एलेक्स बाएनाले एक एक गोल गरेका थिए । यो जितपछि एटलेटिको म्याड्रिडको १० खेलमा १९ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

    images
    images
    images

    त्यसैगरी रियल बेटिसको १० खेलमा १६ अंक रहेको छ हाल छैटौं स्थानमा छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।