Logo

२०८३, श्रावण ३०गते


images
images

सिनेमा

अनमोलको फिल्म ‘जेरी अन टप’ ले पाँच दिनमा कति कमायो ?

अनमोलको फिल्म ‘जेरी अन टप’ ले पाँच दिनमा कति कमायो ?

images
  • अनमोलको फिल्म ‘जेरी अन टप’ ले पाँच दिनमा कति कमायो ?
    images
    images

    काठमाडौं । फिल्म ‘जेरी अन टप’ ले पाँच दिनमा ३ करोड ४२ लाख ग्रस कमाई गरेको छ । 

    images
    images
    images

    पहिलो दिन शुक्रबार फिल्मले ७२ लाख ५९ हजार, दोस्रो दिन शनिबार ८६ लाख ३८ हजार र तेस्रो दिन आइतबार ६३ लाख ८४ हजार रुपैयाँ ग्रस कमाई गरेको फिल्म ‘जेरी अन टप’का नायकसमेत रहेका अनमोल केसीले जानकारी गराएका चाहन  । फिल्मले पाँच दिनमा तीन दिनमा  ३ करोड ४२ लाख ग्रस कमाई गरेको छ र अहिले पनि हाउस फूलका साथ चलिरहेको छ । सय फिल्मले तिहार बिदाको राम्रो फाइदा उठाएको देखिएको छ  । 

    images
    images
    images

    सुयोग गुरुङको निर्देशन रहेको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, सुरक्षा पन्त, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय रहेको छ । 

    images
    images
    images

    हेमराज बिसीको कथा रहेको यस फिल्ममा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत रहेको छ भने सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विश्वास तिम्सिनाको छ । 

    अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेरी
  • # सिनेमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।