Logo

२०८३, श्रावण ३०गते


images
images

सिनेमा

चलेन 'अल्फा' मा आलियाको जादु

चलेन 'अल्फा' मा आलियाको जादु

images
  • चलेन 'अल्फा' मा आलियाको जादु
    images
    images

    काठमाडौँ । बलिवुड अभिनेत्री आलिया भट्टको प्रमुख भूमिका रहेको फिल्म ‘अल्फा’ ले बक्स अफिसमा निराश बनाएको छ ।

    images
    images
    images

    यशराज फिल्म्सको स्पाई युनिभर्स फिल्म अल्फाले बक्स अफिसमा कमजोर  प्रदर्शन गरेको हो ।

    images
    images
    images

    रिलिज भएको दिन शुक्रबार भारतीय बक्स अफ्रिसमा ९.२५ करोड कमाएको अल्फाले दोस्रो दिन ११.५ करोड र आइतबार तेस्रो दिन १३.२५ करोड गरि तीन दिनमा केवल ३४ करोड कमाई गरेको छ ।

    images
    images
    images

    भारतका चर्चित समीक्षक तरण आदर्शले फिल्म कमजोर भएको समिक्षा गरेका छन् । उनले एक्सन दृश्यहरू आकर्षक भए पनि कमजोर कथाका कारण फिल्मले दर्शकसँग जोडिन नसक्ने टिप्पणी गरेका थिए । 

    १२५ करोडको लगानीमा बनेको यस फिल्ममा आलियासहित अनिल कपूर, बबी देओल, शर्वरी वाघलगायतको अभिनय रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिनेमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।