Logo

२०८३, आश्विन १०गते


images
images

बलिवुडका चर्चित हास्य कलाकार असरानीको निधन

बलिवुडका चर्चित हास्य कलाकार असरानीको निधन

images
  • बलिवुडका चर्चित हास्य कलाकार असरानीको निधन
    images
    images

    काठमाडौँ । बलिवुडका चर्चित हास्य कलाकार असरानीको निधन भएको छ ।

    images
    images
    images

    विगत चार दिनदेखि मुम्बईको आरोग्य निधि अस्पतालमा भर्ना रहेका असरानीको ८४ बर्षको उमेरमा सोमबार दिउसो निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनको अन्तिम संस्कार पनि आजै साँझ गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । असरानीको अन्तिम संस्कार आज सान्ताक्रुज पश्चिमको शास्त्री नगर श्मशानघाटमा गरिएको बताइएको छ । 

    images
    images
    images

    असरानीको मृत्युको खबर परिवारको इच्छा अनुसार ढिलो गरि सार्बजनिक गरिएको थियो । उनले आफ्नो अन्तिम क्षणहरूमा कुनै पनि भीड वा मानिसहरूको उपस्थिति नचाहेकाले परिवारले उनको इच्छा अनुसारनै यसबारे कसैलाई जानकारी नदिएको बताइएको छ ।

    images
    images
    images

    असरानीलाई फिल्म शोलेमा जेलरको भूमिकाका लागि सम्झिने गरिन्छ । उनले अभिनेता राजेश खन्नासँग मात्र २५ वटा फिल्ममा काम गरेका छन् । उनले बलिवुडमा सयौं फिल्ममा अभिनय गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # असरानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।