Logo

२०८३, आश्विन ९गते


images
images

मोहन वैद्यले छोडे पार्टीको नेतृत्व

मोहन वैद्यले छोडे पार्टीको नेतृत्व

images
  • मोहन वैद्यले छोडे पार्टीको नेतृत्व
    images
    images

    काठमाडौं । मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट राजीनामा दिएका छन् । ८० बर्षिय बैद्यले आफ्नो उमेर र स्वास्थ्यको कारण देखाउँदै पद छोडेका हुन् ।

    images
    images
    images

    बैद्यको स्थानमा शनिबार राति सकिएको केन्द्रीय कमिटीको बैठकले सीपी गजुरेललाई महासचिव बनाउने निर्णय गरेको छ ।

    images
    images
    images

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीसँग विद्रोह गरी २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी बनेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोहन वैद्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।