Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्से १८.४० अंकले घट्यो : ३ अर्ब २७ करोडको कारोबार

नेप्से १८.४० अंकले घट्यो : ३ अर्ब २७ करोडको कारोबार

images
  • नेप्से १८.४० अंकले घट्यो : ३ अर्ब २७ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन विहिवार नेप्से १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३११ कम्पनिका ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर ३ अर्ब २७ करोड ५४ हजार ८६४ मा कारोबार भएको थियो । आज बैंकिङ र म्युचुअल फन्ड क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।

    images
    images
    images

    आज हिमालयन पावर पार्टनरको शेयरमा सबैभन्दा बढी ९.९३ प्रतिशतले बढेको छ भने कालिका लघुवित्तको शेयर ५.६९ प्रतिशतले बढेको छ । त्यस्तै आज समाज लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ भने युनिक नेपाल लघुवित्तको शेयर ७.३३ प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी मुक्तिनाथ विकास बैंक १५ करो ३० लाख बराबरको शेयर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको १३ करोड ४ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।