Logo

२०८३, श्रावण २७गते


images
images

नेपाली काँग्रेस

काँग्रेसमा विशेष महाधिवेशनको माग, कार्यवाहक सभापतिलाई बुझाइयो हस्ताक्षर

काँग्रेसमा विशेष महाधिवेशनको माग, कार्यवाहक सभापतिलाई बुझाइयो हस्ताक्षर

images
  • काँग्रेसमा विशेष महाधिवेशनको माग, कार्यवाहक सभापतिलाई बुझाइयो हस्ताक्षर
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसमा विशेष महाधिवेशनको माग राख्दै संकलित हस्ताक्षर कार्यबाहक सभापति पुर्ण बहादुर खडकालाई बुझाइएको छ ।

    images
    images
    images

    कांग्रेस नेता गुरु घिमिरेले विशेष अधिवेशनको माग गर्दै ५३ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी दिएका छन् । 

    images
    images
    images

    सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशन गर्ने बताए पनि उनी पक्षका नेताहरु मंसिर भित्र महाधिवेशन गर्न तयार नभएपछि आज विसहेश महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइएको छ ।

    images
    images
    images

    काँग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।