Logo

२०८३, आश्विन ११गते


images
images

कर्मचारी संक्रमित भएपछि ५ दिन देवदह नगरपालिका बन्द हुने, सबै बिद्यालय बन्द गर्न निर्देशन

कर्मचारी संक्रमित भएपछि ५ दिन देवदह नगरपालिका बन्द हुने, सबै बिद्यालय बन्द गर्न निर्देशन

images
  • सेतोमसी सहकर्मी
  • कर्मचारी संक्रमित भएपछि ५ दिन देवदह नगरपालिका बन्द हुने, सबै बिद्यालय बन्द गर्न निर्देशन
    images
    images

    देवदह । देवदह नगरपालिकामा कार्यरत एक कार्मचारी संक्रमित भएपछी ५ दिनको लागि देवदह नगरपालिकाको कार्यालय बन्द हुने भएको छ । बैशाख १७ गते शुक्रबारसम्म कार्यालय बन्द रहने एक सूचना जारी गर्दै देवदह नगरपालिकाले उक्त जानकारी गराएको हो ।

    images
    images
    images

    साथै नगरपालिकाले नगरभित्रका सबै स्कुल, कलेज र त्यस अन्तर्गत हुने होस्टेल, कोचिङ्ग, ट्युसन र परिक्षा समेत बैशाख मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन गरेको छ ।

    images
    images
    images

    त्यसैगरी सूचनामा हाटबजार समेत अर्को निर्देशन नहुदासम्म बन्द गर्न भनिएको छ । बैंक, सहकारी, अन्य पेशा ब्यबसाय गर्दा समेत उच्च सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ ।

    images
    images
    images

    शाखा अधिकृत रमेश गिरिद्वारा जारी गरिएको उक्त सूचनामा विवाह, ब्रतबन्ध र अन्य धार्मिक अनुष्ठान गर्दा समेत सचेतता अपनाउन अनुरोध गर्दै भारतबाट आउने नेपाली वा अन्य नागरिकलाई कोरोना प्रोटोकलमा रहने गरि सहजीकरण गर्न टोलबिकास संस्था आदिलाइ अनुरोध गरिएको छ ।received_470701240682745.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # कोरोना भाइरस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।