Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा आज पहिरो, ७८.८३ अंकले घट्यो

नेप्सेमा आज पहिरो, ७८.८३ अंकले घट्यो

images
  • नेप्सेमा आज पहिरो, ७८.८३ अंकले घट्यो
    images
    images

    काठमाडौँ । नेप्सेमा आज पहिरो गएको छ । आइतबार नेप्से ७८.८३ अंकले घटेर नेप्से २५०३.३५  विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२४ कम्पनिका एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर घटेको छ ।  

    images
    images
    images

    आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनिको सेयर सबैभन्दा बढी ६.०१ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर ४.९० प्रतिशतले बढेको छ । त्यस्तै आज बुटवल पावरको शेयर मुल्य सबैभन्दा बढी ९.२७ प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनिको ३८ करोड ७  लाख र एनएलजी इन्सुरेन्सको ३७ करोड १७ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।