Logo

२०८३, आश्विन १०गते


images
images

प्रभु टेक्नोलोजीको भुक्तानी सेवा प्रदायकको अनुपतिपत्र नवीकरण भएन

प्रभु टेक्नोलोजीको भुक्तानी सेवा प्रदायकको अनुपतिपत्र नवीकरण भएन

images
  • प्रभु टेक्नोलोजीको भुक्तानी सेवा प्रदायकको अनुपतिपत्र नवीकरण भएन
    images
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्रालिको भुक्तानी सेवा प्रदायकको अनुपतिपत्र नवीकरण नभएको जनाएको छ ।

    images
    images
    images

    राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना प्रकाशित गर्दै २०७६ फागुन ११ मा प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नविकरण नगरिएको जानकारी दिएको हो ।

    images
    images
    images

    साथै राष्ट्रबैंकले उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँग लेनदेन बाँकी रहेका ३० दिन भित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

    images
    images
    images

     


     
    Single Image
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रभु टेक्नोलोजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।