Logo

२०८३, आश्विन ९गते


images
images

उज्यालो नेटवर्कका पत्रकारको गिरफ्तारीप्रति पत्रकार महासंघको आपत्ति

उज्यालो नेटवर्कका पत्रकारको गिरफ्तारीप्रति पत्रकार महासंघको आपत्ति

images
  • उज्यालो नेटवर्कका पत्रकारको गिरफ्तारीप्रति पत्रकार महासंघको आपत्ति
    images
    images

    काठमाडौं । समाचार लेखेकै आधारमा उज्यालो नेटवर्कका पत्रकारलाई पक्राउ गरिएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । संचारगृहभित्रै प्रहरी प्रबेश गरि पत्राचारलाई पक्राउ गरिएकोमा महासंघले आपत्ति जनाएको हो ।

    images
    images
    images

    महासंघका महासचिव रोशन पुरिद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उज्यालो नेटवर्कका सम्पादक अनिश तामाङ्ग र प्रबन्ध निर्देशक दुर्गालाल तामाङ्गलाइ अभिलम्ब बिना सर्त रिहा गर्न अनुरोध गर्दै संचार माध्यममा प्रकाशित समाचारको नियमन गर्ने सरकारी निकाय प्रेस काउन्सिल नेपाललाई आफ्नो काम गर्न दिन र मिडियामाथिको आक्रमण बन्द गर्न सरकार र त्यस अन्तर्गतका निकायलाइ आग्रह गरिएको छ ।cropped-final-logo-ujyaalo.jpg

    images
    images
    images

    प्रकाशित समाचारबारे चित्त नबुझे त्यसको प्रतिवाद गर्ने प्रक्रियामा सहभागी हुन अनुरोध गर्दै उच्च अदालतले समेत पत्रकारलाई तत्काल पक्राउ नगर्न गरेको निर्देशनलाई समेत सरकार र त्यस अन्तर्गतका निकायद्वारा बेवास्ता गरिनु प्रेसमाथि आक्रमण र प्रेस स्वतन्त्रताको विरुद्ध भएको समेत बिज्ञाप्तिमा जनाइएको छ । received_843827823144054.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।