Logo

२०८३, आश्विन १०गते


images
images

सगरमाथा हेल्पिङ फाउन्डेसन बुटवलद्वारा डोल्पाका दश विद्यालयमा न्यानो कपडा वितरण

सगरमाथा हेल्पिङ फाउन्डेसन बुटवलद्वारा डोल्पाका दश विद्यालयमा न्यानो कपडा वितरण

images
  • सगरमाथा हेल्पिङ फाउन्डेसन बुटवलद्वारा डोल्पाका दश विद्यालयमा न्यानो कपडा वितरण
    images
    images

    डोल्पा । चिसो मौसमलाई मध्यनजर गर्दै सगरमाथा हेल्पिङ फाउन्डेसन बुटवलले डोल्पाका करिब दस विद्यालयमा न्यानो कपडा वितरण गरेको छ ।  

    images
    images
    images

     पुस ४ गते डोल्पाकाे लागि ९ सदस्यीय टोलि सहित बुटवलबाट हिँडेको टोलि  डोल्पाका बाबिरो आधारभूत विद्यालय, कर्णाली आधारभूत विद्यालय, हिमालयन आधारभूत विद्यालय, महादेव आधारभूत विद्यालय , शुभकामना आधारभूत विद्यालय लगायत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई सुइटर, टोपी, मोजा बितरण  गरेको हो । 

    images
    images
    images

    डोल्पा सदरमुकाम दुनै देखि करिब १२  घण्टा हिँडेर हूँ , दुर  काँडा ताली लगायतका ठाउँमा टोलिले न्यानो कपडा बितरण गरि अभियान सफल बनाएको संस्थाका संस्थापक अध्यक्ष किशन ज्ञवाली जानकारी दिए । 

    images
    images
    images

    संस्था का संस्थापक अध्यक्ष किशन ज्ञवालीकाे नेत्रित्वमा खटिएको टोलीमा जनक केसी, एन्जिला भुसाल, प्रकृति न्यौपाने, राजन भण्डारी, श्रीधर कँडेल, समीर चन्द्र डाँगी, मनिष, बिमल लगायत  रहेका थीए । 

    बितरण   कार्यक्रममा स्थानीय नाच  पैसेरु देखाएको थीयो ।  समाजसेवी , बुद्धिजीवी, लगायत विद्यार्थीहरु को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएका छन् । 

    विकट ठाउँमा यस्तो अभियान आयोजना भएका कारण   बिद्यार्थी र अभिभावक खुशी भएको बताउँछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।