Logo

२०८३, आश्विन ९गते


images
images

अत्यधिक चिसोका कारण देवदहका विद्यालयहरू दुई दिन बन्द गरिने

अत्यधिक चिसोका कारण देवदहका विद्यालयहरू दुई दिन बन्द गरिने

images
  • अत्यधिक चिसोका कारण देवदहका विद्यालयहरू दुई दिन बन्द गरिने
    फाइल फोटो : देवदह नगरपालिका
    images
    images

    बुटवल । देवदह नगरपालिकाले नगरभित्रका विद्यालयहरू  दुई दिनको लागि बन्द गर्ने भएको छ । चिसो बढ्दै गएकोले विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यान दिंदै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images


    नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्माले एक सूचना जारी गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्न सबै विद्यालयहरूलाई निर्देशन दिएका छन् । विद्यार्थीको स्वास्थलाई ख्याल गर्दै नगरपालिकाको शिक्षा समितिले विद्यालय बन्द गर्ने निर्णय गरेको जारी सूचनामा जनाईएको छ ।

    images
    images
    images

     
    चिसो बढेसंगै यस अघि बुटवल उपमहानगरपालिका लगायतका स्थानीय सरकारले विद्यालय बन्दको सूचना जारी गरिसकेका छन् ।e37c4f4e9a3d0a3bed7a208f19b5cd81.0.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।