Logo

२०८३, श्रावण २७गते


images
images

प्रेस चौतारीले माघ २२ गते पोखरामा केन्द्रिय महाधिवेशन गर्ने

प्रेस चौतारीले माघ २२ गते पोखरामा केन्द्रिय महाधिवेशन गर्ने

images
  • सेतोमसी सहकर्मी
  • प्रेस चौतारीले माघ २२ गते पोखरामा केन्द्रिय महाधिवेशन गर्ने
    images
    images

    कृष्ण अन्जान, लुम्बिनी । प्रेस चौतारी नेपालको केन्द्रिय महाधिवेशन माघ २२ गते पोखरामा हुने भएको छ । लुम्बिनीमा सम्पन्न चौतारीको केन्द्रिय बैठकले संगठन स्थापना दिवसको अवसर पारेर अागामी माघ २२ देखि २५ सम्म पाेखरामा केन्द्रीय अधिवेशन गर्ने निर्णय गरेको हो ।

    images
    images
    images


    केन्द्रिय अधिवेशन अघि पुष २८ जिल्ला सम्मेलन र माघ ४ र ५ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको चौतारीका अध्यक्ष गणेश बस्नेतले बताए ।

    images
    images
    images


    लुम्बिनी सम्पन्न चौतारीको बैठकलाई नेकपा एमालेका उपमहासचिव पृथ्विसुब्बा गुरुङ, एमाले नेता भानुभक्त ढकाल, सूर्य थापा, खिमलाल भट्टराई, विष्णु रिजाल लगायतले सम्वाेधन गरेका थिए ।

    images
    images
    images


    बैठकमा देशै भरिका चारसय बढि पत्रकारकाे सहभागिता रहेकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।