Logo

२०८३, आश्विन ९गते


images
images

कार्यकक्षबाटै उज्यालोनेटवर्कका उपसम्पादक प्रहरीद्वारा पक्राउ

कार्यकक्षबाटै उज्यालोनेटवर्कका उपसम्पादक प्रहरीद्वारा पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • कार्यकक्षबाटै उज्यालोनेटवर्कका उपसम्पादक प्रहरीद्वारा पक्राउ
    images
    images

    काठमाडौं । समाचार लेखेकै विषयलाई लिएर प्रहरीले उज्यालोनेटवर्क डटकम का उपसम्पादक अनिश तामाङलाई पक्राउ गरेको छ । उक्त अनलाइनको अनामनगर स्थित कार्यालयको उपसम्पादकको कार्यकक्षबाटै  प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    उपसम्पादक तामाङ्गलाई पक्राउ क्यामरा र मोबाइल समेत जफत गरेको समाचारमा जनाइएको छ ।

    images
    images
    images

    उक्त अनलाइनले भारतीय गुप्तचार संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच ४ बुँदे सहमती भएको भन्दै समाचार प्रकाशन गरेको थियो ।

    images
    images
    images

    समाचार प्रकाशन भएपछि नियामक निकाय प्रेस काउन्सिल नेपालले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफमा उक्त अनलाइनले ‘असावधानीबस समाचार प्रकाशन भएको’ भन्दै क्षमा मागेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उज्यालोनेटवर्क
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।