Logo

२०८३, आश्विन २३गते


images
images

मन्त्रिपरिषद बैठक

मन्त्रिपरिषद्को बैठक शुरु

मन्त्रिपरिषद्को बैठक शुरु

images
  • मन्त्रिपरिषद्को बैठक शुरु
    images
    images

    काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहि बेरअघि बैठक शुरु भएको हो ।

    images
    images
    images

    प्रधानमन्त्री सुशीला कार्कीले असोज ६ गते सोमबार मन्त्रिपरिषदको दोस्रोपटक विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो । बैठकका एजेण्डा सार्बजनिक नगरिएको भएपनि आज साँझ प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा गर्ने सम्बोधनका विषयमा छलफल हुने बुझिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।